फाराम भर्दा ध्यानदिनुपर्ने र अनिवार्य upload गर्नुपर्ने
कागजातहरु
फारम भर्नु भन्दा पहिले online register गर्नुपर्ने छ।
Register गर्नका लागि माथि Register button मा click गर्नुहोस्।
Register गर्दा आफ्नो प्रयोगमा भएको email हाल्नुहोस्।
Registration verification link सोहि email मा आउने छ।
Registration verification link inbox मा नभए junk वा spam folder मा चेक
गर्नुहोला ।
Verification गरेपछि login गर्न सक्नु हुनेछ।
तपाईको email नै user name हुने छ।
समाबेस हुनलागेको प्रवेश परीक्षाको लागि Online फारममा भए अनुसार आफ्नो शैक्षिक योग्यताका
प्रमाणपत्रहरुको scan copy upload गर्नुपर्ने छ।
पासपोर्ट साइजको प्रस्ट अनुहार देखिने हालसालको फोटो।
Upload गर्ने कागजात .png, .jpg,.jpeg,.gif मा हुनुपर्ने र अधिकतम 2MB को हुनुपर्ने छ।
Bachelor in Optometry & Vision Science को फारम भर्दा Opthalmic
Science का विधार्थी ले NHPC Certificate अनिवार्य Upload
गर्नुपर्ने छ र +२ वा ISc. का विधार्थी ले Blank वा अन्य
Document Upload गर्न सक्नुहुनेछ ।
प्रवेश परीक्षा शुल्क eSewa मार्फत मात्र भुक्तानी गर्न मिल्ने छ ।
अन्य आवश्यक जानकारी चाहिएमा eSewa को टोल फ्री
number 1660-01-02121 मा सम्पर्क राख्नु होला।